Posts
Showing posts from November, 2016
सोलिडारिटी कपमा विजयी गोल गर्ने सुजलको (sujal shrestha) परिवारलाई बधाईको ओइरो
- Get link
- X
- Other Apps
यतिबेला राजु श्रेष्ठ र उनकी पत्नी रिमालाई देश विदेशबाट बधाईको ओइरो लागेको छ । सदरमुकामस्थित हुलाकटोल घर भएका ५० वर्षिय राजु र ४९ वर्षिया रिमाको खुसी यति बेला थामिनसक्नु छ । <!--more--> एएफसी सेलिडारिटी कपको फाइनल खेलमा मकाउ विरुद्ध निर्णायक गोल गर्ने सुजल श्रेष्ठका बाबु–आमा र पत्नी दम्पत्ति यतिबेला एकाएक सेलिब्रेटी नै बनेका छन् । सदरमुकाम लगायत जिल्लाका सर्वसाधारण तथा खेलप्रेमीबिच पनि खुसीयाली छाएको छ । होटल व्यवसाय गर्दै आएका श्रेष्ठ दम्पत्तिको निवासमा मंगलबार रातिदेखि नै बधाई दिने शुभेच्छुकको भीड लागेको थियो । उनीहरुको टेलिफोन पनि बधाइ दिनेका कारण व्यस्त छ । ‘हाम्रो खुसीले सीमा नाघेको छ,’ मुस्कुराउँदै सुजलका बाबु राजुले भने, ‘समग्रमा नेपालको टीमको जीत भएकोमा खुसी लागेको छ । अझ छोराको खेल देखेर त हामी उत्साहि भएका छौं ।’ उनीहरुलाई अमेरीका, इजरायल, मलेसिया लगायतका मुलुकमा रहेका नेपालीहरुले समेत बधाई दिइरहेका छन् । देशका प्राय सबैजसो ठाउँबाट आफन्त, शुभेच्छुक र खेलप्रेमीले बधाई दिइरहेको बाबु राजुले बताए । यसैगरी सुजलकी आमा रिमाले त खुसीमा आँसु नै झारिन् । बाल...
रेडियोले फर्कायो काठमाडौं : ‘सुर्के थैली खै’ गायक सिवाकोटी
- Get link
- X
- Other Apps
राजन राज सिवाकोटी नाम सुनेको तर याद नभएको नाम हो । तर सुर्के थैली खै सबैले सुनेका गीत हुन् जस्ले युट्युबमा सबै भन्दा धेरै पटक हेरिएको नेपाली गीतको रेकर्ड राख्ने पहिलो गीत हो । तिनै गीतका संगितकार, रचनाकार तथा गायक राजनराज सिवाकोटीलाई थोरैले चिन्छन् । यो कुरा स्वयम् राजनराज सिवाकोटी पनि स्विकार गर्छन् । बाल्यकालमा अत्यन्तै सोझा गीत समेत राम्ररी गीत गाउन जाँगर नभएका राजनराजका सिर्जना सर्वाधिक हिट छन् तर मान्छेलाई कमैले चिन्छन् । उसबारे हामीले उहाँसँग कुराकानी गरेका छौं । नयाँ कलाकारहरुले चै देश घुमीसकेका छन् राजनराज शिवाकोटी त पुरै भूमिगत जस्तै बस्नु भएको छ त ? हा हा हा । कहाँ हुनु भूमिगत । कुनै गल्ति नै गरेको छैन । जे होस् । मलाई पनि थाहा छ मेरो गीतलाई धेरै दर्शक तथा श्रोताले माया गर्दीनु भएको छ । तर राजनराज सिवाकोटीलाई चिन्नु भएको छैन । मिडिया ,भिडियो अनि कार्यक्रममा कम उपस्थितिको कारण पनि यस्तो भएको हुन सक्छ । तर विस्तारै चिन्नु हुन्छ । सबै सफलता एकै चोटीमा पाईन्न । हुदै जाने कुरा हो । लुकेर बस्नुको कारण चै के हो ? मैले फेरि अर्काे राम्रो काम गर्नु पर्छ । म त्यसै...
मेस्सीको (Lionel Messi)नेतृत्वमा अर्जेन्टाइन (Argentina Football)टोली द्वारा मिडिया (Media) बाहिस्कार
- Get link
- X
- Other Apps
लिओनल मेसी सहित पुरै अरजेन्टिनाको फुटबल टोलीले अर्जेन्टिनाको मिडिया लाई बाहिस्कार गर्ने भएको छ। <!--more--> कोलम्बिया सँगको खेल ३-० ले जितेपछी पत्रकार सम्मलेनमा बोल्दै मेस्सीले सो घोषणा गरेका हुन। अर्जेन्टिना को स्थानिय रेडियोको एक पत्रकारले सामाजिक सन्जाल टुइटरमा अर्जेन्टाइन टोलीमा रहेका स्ट्राइकर एजिकुएल लाभेज्जीले ट्रैनिङ अगाडि गाजा सेवन गरेको आरोप लगाएपछी मेस्सी लगायत सम्पूर्ण खेलाडीले मिडिया बाहिस्कार घोषणा गरेका हुन। "हामीले मिडिया सँग अब कुरा नगर्ने निर्णय लिएका छौ। हाम्रो साथी लाई झुटो आरोप लगाउने अर्जेन्टाइन मिडिया लाई बाहिस्कार गर्नु बाहेक को अरु उपाय हामी सँग छैन।" मेस्सीले बताए । हाल चाइनिज लिग खेलिरहेका नेपोली तथा पीएसजीका पूर्व फर्वार्ड लाभेजीले गाजा खाएर ट्रैनिङ गरेको आरोपको खन्डन गरिसकेका छन ।
Nepalranepali.com: Nepal vs Macau (AFC Solidarity Cup 2016: Final) Fu...
- Get link
- X
- Other Apps
Nepal vs Macau (AFC Solidarity Cup 2016: Final) Full Video
- Get link
- X
- Other Apps
फ्र्यान्क लाम्पार्डले अमेरिका छोड्ने
- Get link
- X
- Other Apps
फ्र्यान्क लाम्पार्डले आउदो जनवरी बाट अमेरिकन क्लब न्युयोर्क एफ.सि छोड्ने भएका छन। <!--more--> दुई बर्ष अघी इङ्लिश क्लब चेल्सी बाट एम एल एस क्लब न्युयोर्क आएका लाम्पार्डको आउदो जनवरी बाट क्लब सँगको करार सकिदैछ । लाम्पार्डले आफ्नो इन्स्टाग्राम मार्फत न्युयोर्क छोड्ने घोषणा गरेका हुन। उनले आफ्नो आगामी कदमका बारेमा भने प्रश्ट परेका छैनन । इङ्लिश मिडियाका अनुसार भने लाम्पार्ड अब कोचिङ करियर सुरु गर्न तयारी गरिरहेका छन । लाम्पार्डले न्युयोर्क एफ.सि का लागि ३१ खेलमा १५ गोल गरेका छन ।
लिभरपुलले लिग जित्न सक्छ : एभर्टन म्यानेजर कोइमन
- Get link
- X
- Other Apps
एभर्टनका म्यानेजर रोनाल्ड कोइमनले लिभरपुलले यो सिजन प्रिमियर लिग जित्न सक्ने बताएका छन । <!--more--> लिभरपुलको प्रतिद्वन्दी क्लब एभर्टनको म्यानेजरमा यही सिजन नियुक्त भएका कोइमनले अहिलेको अवस्थामा कस्ले लिग जित्छ भन्न नसक्ने भए पनि लिभरपुल लिग जित्न लायक भएको बताए । "एभरटन म्यानेजरको मुख बाट लिभरपुलले लिग जित्न सक्छ भन्ने कुराको अपेक्षा गरिदैन तर यो सिजन लिभरपुलले उत्कृष्ट फुटबल खेलिरहेको छ ।" डच प्रशीक्षकले भने । लिभरपुल हाल ११ खेल बाट २६ अंक बटुल्दै लिगको पहिलो स्थानमा छ । लिभरपुल बाहेक चेल्सी र म्यान्चेस्टर सिटी पनि लिग जित्न लायक भएको बताए । "यि टिम हरु सचिक्कै बलिया छन र सबै लिग जित्न सक्षम छन ।" उनले भने । कोइमनले म्यान्चेस्टर यूनाइटेड लाई पनि काम आक्न नहुने बताए। "म्यान्चेस्टर युनाइटेडमा नयाँ म्यानेजर छन , टिम सेट हुन समय लाग्छ। तर त्यस्को मतलब म्यान्चेस्टर यूनाइटेड कमजोर टिम होइन ।" कोइमनले भने ।
म समयअनुसार चल्छु : प्रधानमन्त्री दाहाल (भिडियो अन्तर्वार्ता)
- Get link
- X
- Other Apps