Posts

Showing posts from 2016

Interview with Mira Rai

Image

Interview with Mira Rai

Image

Kehi Mann Ma Chha – Pema Lama

Image

Tyo Mann Ma - Shahiel Khadka

Image

Suman Sanga (17 Nov) - Kanchan Sharma Regmi

Image
Kanchan Sharma Regmi talking to Suman Kharel in program Suman Sanga of Kantipur Television सन्तान आमाका लागी बरदान हुन् तर त्यहि सन्तान कोहि कोहि धारिलो छुरा भएर निस्किनछन्। This program was aired in Kantipur Television on 17 November 2016 at 10 PM

सोलिडारिटी कपमा विजयी गोल गर्ने सुजलको (sujal shrestha) परिवारलाई बधाईको ओइरो

Image
यतिबेला राजु श्रेष्ठ र उनकी पत्नी रिमालाई देश विदेशबाट बधाईको ओइरो लागेको छ । सदरमुकामस्थित हुलाकटोल घर भएका ५० वर्षिय राजु र ४९ वर्षिया रिमाको खुसी यति बेला थामिनसक्नु छ । <!--more--> एएफसी सेलिडारिटी कपको फाइनल खेलमा मकाउ विरुद्ध निर्णायक गोल गर्ने सुजल श्रेष्ठका बाबु–आमा र पत्नी दम्पत्ति यतिबेला एकाएक सेलिब्रेटी नै बनेका छन् । सदरमुकाम लगायत जिल्लाका सर्वसाधारण तथा खेलप्रेमीबिच पनि खुसीयाली छाएको छ । होटल व्यवसाय गर्दै आएका श्रेष्ठ दम्पत्तिको निवासमा मंगलबार रातिदेखि नै बधाई दिने शुभेच्छुकको भीड लागेको थियो । उनीहरुको टेलिफोन पनि बधाइ दिनेका कारण व्यस्त छ । ‘हाम्रो खुसीले सीमा नाघेको छ,’ मुस्कुराउँदै सुजलका बाबु राजुले भने, ‘समग्रमा नेपालको टीमको जीत भएकोमा खुसी लागेको छ । अझ छोराको खेल देखेर त हामी उत्साहि भएका छौं ।’ उनीहरुलाई अमेरीका, इजरायल, मलेसिया लगायतका मुलुकमा रहेका नेपालीहरुले समेत बधाई दिइरहेका छन् । देशका प्राय सबैजसो ठाउँबाट आफन्त, शुभेच्छुक र खेलप्रेमीले बधाई दिइरहेको बाबु राजुले बताए । यसैगरी सुजलकी आमा रिमाले त खुसीमा आँसु नै झारिन् । बाल...

रेडियोले फर्कायो काठमाडौं : ‘सुर्के थैली खै’ गायक सिवाकोटी

Image
राजन राज सिवाकोटी नाम सुनेको तर याद नभएको नाम हो । तर सुर्के थैली खै सबैले सुनेका गीत हुन् जस्ले युट्युबमा सबै भन्दा धेरै पटक हेरिएको नेपाली गीतको रेकर्ड राख्ने पहिलो गीत हो । तिनै गीतका संगितकार, रचनाकार तथा गायक राजनराज सिवाकोटीलाई थोरैले चिन्छन् । यो कुरा स्वयम् राजनराज सिवाकोटी पनि स्विकार गर्छन् । बाल्यकालमा अत्यन्तै सोझा गीत समेत राम्ररी गीत गाउन जाँगर नभएका राजनराजका सिर्जना सर्वाधिक हिट छन् तर मान्छेलाई कमैले चिन्छन् । उसबारे हामीले उहाँसँग कुराकानी गरेका छौं । नयाँ कलाकारहरुले चै देश घुमीसकेका छन् राजनराज शिवाकोटी त पुरै भूमिगत जस्तै बस्नु भएको छ त ? हा हा हा । कहाँ हुनु भूमिगत । कुनै गल्ति नै गरेको छैन । जे होस् । मलाई पनि थाहा छ मेरो गीतलाई धेरै दर्शक तथा श्रोताले माया गर्दीनु भएको छ । तर राजनराज सिवाकोटीलाई चिन्नु भएको छैन । मिडिया ,भिडियो अनि कार्यक्रममा कम उपस्थितिको कारण पनि यस्तो भएको हुन सक्छ । तर विस्तारै चिन्नु हुन्छ । सबै सफलता एकै चोटीमा पाईन्न । हुदै जाने कुरा हो । लुकेर बस्नुको कारण चै के हो ? मैले फेरि अर्काे राम्रो काम गर्नु पर्छ  । म त्यसै...

Ok Chha Ta – Amrit Khati & Juna Prasai

Image

Suna Na Man Ko Kura – Om Sunar

Image

मेस्सीको (Lionel Messi)नेतृत्वमा अर्जेन्टाइन (Argentina Football)टोली द्वारा मिडिया (Media) बाहिस्कार

Image
लिओनल मेसी सहित पुरै अरजेन्टिनाको फुटबल टोलीले अर्जेन्टिनाको मिडिया लाई बाहिस्कार गर्ने भएको छ। <!--more--> कोलम्बिया सँगको खेल ३-० ले जितेपछी पत्रकार सम्मलेनमा बोल्दै मेस्सीले सो घोषणा गरेका हुन। अर्जेन्टिना को स्थानिय रेडियोको एक पत्रकारले सामाजिक सन्जाल टुइटरमा अर्जेन्टाइन टोलीमा रहेका स्ट्राइकर एजिकुएल लाभेज्जीले ट्रैनिङ अगाडि गाजा सेवन गरेको आरोप लगाएपछी मेस्सी लगायत सम्पूर्ण खेलाडीले मिडिया बाहिस्कार घोषणा गरेका हुन। "हामीले मिडिया सँग अब कुरा नगर्ने निर्णय लिएका छौ। हाम्रो साथी लाई झुटो आरोप लगाउने अर्जेन्टाइन मिडिया लाई बाहिस्कार  गर्नु बाहेक को अरु उपाय हामी सँग छैन।" मेस्सीले बताए । हाल चाइनिज लिग खेलिरहेका नेपोली तथा पीएसजीका पूर्व फर्वार्ड लाभेजीले गाजा खाएर ट्रैनिङ गरेको आरोपको खन्डन गरिसकेका छन । 

Nepalranepali.com: Nepal vs Macau (AFC Solidarity Cup 2016: Final) Fu...

Nepalranepali.com: Nepal vs Macau (AFC Solidarity Cup 2016: Final) Fu...

Nepalranepali.com: नेपाल लाई सोलिडारिटी कपको उपाधी

Nepalranepali.com: नेपाल लाई सोलिडारिटी कपको उपाधी : नेपालले मकाउ लाई १-० ले पराजित गर्दै एएफसी सोलिडारिटी कप जितेको छ।  कुचिङमा सम्पन्न फाइनलमा नेपालको तर्फ बाट सुजल श्रेष्ठले एक मात्र गोल...

नेपाल लाई सोलिडारिटी कपको उपाधी

नेपालले मकाउ लाई १-० ले पराजित गर्दै एएफसी सोलिडारिटी कप जितेको छ।  कुचिङमा सम्पन्न फाइनलमा नेपालको तर्फ बाट सुजल श्रेष्ठले एक मात्र गोल गरे। यो उपाधी सँगइ नेपालले दुई दसक लामो अन्तराश्ट्रिय उपाधी खडेरी तोडेको छ ।

Nepal vs Macau (AFC Solidarity Cup 2016: Final) Full Video

Image

फ्र्यान्क लाम्पार्डले अमेरिका छोड्ने

Image
फ्र्यान्क लाम्पार्डले आउदो जनवरी बाट अमेरिकन क्लब न्युयोर्क एफ.सि छोड्ने भएका छन। <!--more--> दुई बर्ष अघी इङ्लिश क्लब चेल्सी बाट एम एल एस क्लब न्युयोर्क आएका लाम्पार्डको आउदो जनवरी बाट क्लब सँगको करार सकिदैछ । लाम्पार्डले आफ्नो इन्स्टाग्राम मार्फत न्युयोर्क छोड्ने घोषणा गरेका हुन। उनले आफ्नो आगामी कदमका बारेमा भने प्रश्ट परेका छैनन ।  इङ्लिश मिडियाका अनुसार भने लाम्पार्ड अब कोचिङ करियर सुरु गर्न तयारी गरिरहेका छन । लाम्पार्डले न्युयोर्क एफ.सि का लागि ३१ खेलमा १५ गोल गरेका छन ।

लिभरपुलले लिग जित्न सक्छ : एभर्टन म्यानेजर कोइमन

एभर्टनका म्यानेजर रोनाल्ड कोइमनले लिभरपुलले यो सिजन प्रिमियर लिग जित्न सक्ने बताएका छन । <!--more--> लिभरपुलको प्रतिद्वन्दी क्लब एभर्टनको म्यानेजरमा यही सिजन नियुक्त भएका कोइमनले अहिलेको अवस्थामा कस्ले लिग जित्छ भन्न नसक्ने भए पनि लिभरपुल लिग जित्न लायक भएको बताए । "एभरटन म्यानेजरको मुख बाट लिभरपुलले लिग जित्न सक्छ भन्ने कुराको अपेक्षा गरिदैन तर यो सिजन लिभरपुलले उत्कृष्ट फुटबल खेलिरहेको छ ।" डच प्रशीक्षकले भने । लिभरपुल हाल ११ खेल बाट २६ अंक बटुल्दै लिगको पहिलो स्थानमा छ । लिभरपुल बाहेक चेल्सी र म्यान्चेस्टर सिटी पनि लिग जित्न लायक भएको बताए । "यि टिम हरु सचिक्कै बलिया छन र सबै लिग जित्न सक्षम छन ।" उनले भने । कोइमनले म्यान्चेस्टर यूनाइटेड लाई पनि काम आक्न नहुने बताए। "म्यान्चेस्टर युनाइटेडमा नयाँ म्यानेजर छन , टिम सेट हुन समय लाग्छ। तर त्यस्को मतलब म्यान्चेस्टर यूनाइटेड कमजोर टिम होइन ।" कोइमनले भने ।

म समयअनुसार चल्छु : प्रधानमन्त्री दाहाल (भिडियो अन्तर्वार्ता)

Image
Bhusan Dahal talks with PM Puspa Kamal Dahal on program Fireside. This program was aired in Kantipur Television on 14 November 2016 at 9:30 PM

नेपाल फिफा बरियतामा ६ स्थान खस्किँदै १८८ औं स्थानमा

विश्व फुटबल महानसंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने फिफा बरियतामा नेपाल ६ स्थान तल झरेको छ । नेपाल १८८औं स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा यसअघि १८३औं स्थानमा रहेको नेपाल ६ स्थान खस्कँदै १८८औं स्थानमा पुगेको हो । दक्षिण एशियामा भारत १५२ औं स्थानमा उक्लिएको छ । उसले एकैपटक ११ स्थान सुधार गरेको हो । विश्वकप छनौटको दोस्रो चरणमा भारतले यसै महिना लाओसलाई पराजित गरेको थियो । भारतपछि दक्षिणएशियामा माल्दिभ्स १७४औं स्थानमा यथावत छ भने २ स्थान खस्किएको बंगलादेश १८३औं स्थानमा छ । बरियातामा नेपालपछि भुटान, श्रीलंका र पाकिस्तान छन् । उनीहरुको क्रमसः १९२, १९३ र १९४ औं स्थानमा छन् । युरो २०१६ फुटबल प्रतियोगिता सकिएपछि पहिलो पटक सार्वजनिक गरिएको बरियाताक्रमको शीर्ष स्थानमा अर्जेन्टिना यथावत रहँदा बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमसः दोस्रोदेखि पाचौं स्थानमा छन् । युरो च्याम्पियन पोर्चुगल २ स्थान सुधार गर्दै छैटौं स्थानमा छ भने १० स्थान सुधार गरेको युरो फाइनलिष्ट फ्रान्स सातौं स्थानमा उक्लिएको छ । २/२ स्थान तल झरेर स्पेन र ब्राजिल क्रमसः आठौं र न...
Image

सन्दीप लामिछानेले इङ्ल्यान्डमै खेल्ने अवसर ।

नेपाली युवा सनसनी खेलाडी सन्दीप लामिछानेले इङ्ल्यान्डमै खेल्ने अवसर पाएका छन् । इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालबाट आफ्नो प्रभाव देखाएपछि लेग स्पिनर सन्दीपले शनिबार स्थानीय टोलबाट खेल्न लागेका हुन् । नेपालले बिहीबार इन्डियन जिमखाना क्रिकेट क्बलविरुद्वको ट्वान्टी-२० खेलेको थियो । त्यही जिमखानाबाट शनिबार ओल्ड एक्टनविरुद्व उनीहरुकै मैदानमा खेल्न लागेका हुन् । जिमखानाको तेस्रो टिमबाट सन्दीपले मिडलसेक्सको लिग म्याच खेल्न लागेका हुन् । नेपालले शुक्रबार इङ्ल्यान्ड भ्रमणमा तेस्रो खेल खेल्दै छ । शनिबार नेपालको अभ्यास मात्र छ । लगातार तीन खेल खेलिसकेको अवस्थामा नेपालले अभ्यास खेल खेल्ने सम्भावना कम रहेको र सन्दीपलाई म्याच एक्सपोजरको आवश्यक्ता पनि भएकाले जिमखानाबाट खेल्न दिइएको नेपालका परामर्श प्रशिक्षक पुबुदु दासानायकेले बताए । सन्दीपले जिमखानासँगको खेलमा २ ओभर बलिङ गरे पनि कुनै विकेट लिएका थिएनन् । ‘हामीलाई उनी प्रतिभावन खेलाडी हुन भन्ने लाग्यो, त्यसैले हामीले उनलाई जिमखानाबाट खेल्न आमन्त्रण गरेका छौं,’ जिमखानाका प्रशिक्षक अनिल धान्डले बताए । हाल चलिरहेको लिगमा सन्दीपलाई जिमखाना...

आफ्नो सपना पुरा गर्न सानैमा जिम्बेवारी धेरै : युवा क्रिकेटर यादव (अन्तर्वार्ता)

क्रिकेट नै जीवन हो। मेरो क्षमता यही हो भन्ने लागेपछि ११ वर्षको उमेरमा भागेर इन्डिया पुगे बब्लुकुमार यादव । गाउँमा झुम्रा र टेनिस बललाई क्रिकेट बनाएर खेले । टिभीमा भ्याएसम्म  सबै म्याच हेर्थे। कसैले नबोलाए पनि भ्याए र देखेको ठाउँमा क्रिकेट खेल्न पुग्थे। जब उनलाई घरबाट पढ्नुपर्छ भनेर दबाब आउन थाल्यो अनि गए आफ्नो सपना पुरा गर्न भारततिर । केही वर्ष त्यही बसेर स्कूलबाट र विभिन्न क्लबमा खेले । १४ वर्षको भएपछि देशका लागि खेल्ने र क्रिकेटलाई उचाईँमा पुर्‍याउने उद्देश्यले नेपाल फर्किए ।   सिराहा जिल्लाको माडर गाविसमा जन्मिएका बब्लु कुमार यादव हाल काठमाडौंस्थित गोल्डेनगेट इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छन्। भारतको दिल्लीबाट विभिन्न क्लबबाट यु-१६ तथा यु-१९ टिममा खेलिसकेका उनले नेपालमा आएर मध्यमाञ्चल क्षेत्रबाट क्षेत्रीय प्रतियोगितामा सहभागी भइसकेका छन् भने यु-१९ राष्ट्रिय टिमका लागि बन्द प्रशिक्षणमा सहभागी भएर टिममा छानिएनन्। देशका लागि क्रिकेट खेल्ने सपना बोकेर दिन रात प्रशिक्षण तथा अभ्यासमा व्यस्त यादबसँग नेपाल र नेपालीले गरेको कुराकानीको सम्पादीत अंश :   आजभोल...